देश

भक्तपुरमा भक्तपुर चेम्बर अफ कमर्शको आयोजनामा भक्तपुर साँस्कृतिक, पर्यटन तथा व्यापार महोत्सव २०८१ हुने भएको छ । भक्तपुर जिल्लाको कृषि, घरेलु, हस्तकला तथा परम्परागत कला, साँस्कृति, पर्यटन, व्यापार प्रवर्द्धनको निम्ति महोत्सव हुने भएको हो । आगामी...