अर्थ बाणिज्य

सौराहा (चितवन) / सौराहामा वर्षौंदेखि ट्याम्पु चलाउँदै आएका स्थानीय केशव सिलवाल कोभिड-१९ पछि सौराहामा पर्यटन आउने क्रम बढेसँगै आफ्नो आयआर्जनमा पनि वृद्धि भएकामा खुसी छन्। कोरानाकाल र त्यसपछिका दुई/तीन वर्षसम्म पनि पर्यटकको चहलपहल नहुँदा परिवार पाल्न...