
काठमाडौँ / उत्पादनमूलक उद्योग परिभाषित गर्दै नेपाल राष्ट्र बैङ्कले चालु पुँजी कर्जासम्बन्धी मार्गदर्शनमा गरेको संशोधनलाई नेपाल उद्योग परिसंघले सकारात्मक रूपमा लिएको छ । परिसंघले दिएको सुझावहरू साना तथा मझौला उद्योगहरूका हकमा सम्बोधन भए पनि ठूला उत्पादनमूलक...