अर्थ बाणिज्य

काठमाडौँ / अर्थ मन्त्रालय र बेलायत सरकारबीच वित्तीय सहयोगसम्बन्धी दुई छुट्टाछुट्टै समझदारीपत्रमा आज हस्ताक्षर भएको छ । अर्थ मन्त्रालयमा आज नेपालमा उत्थानशीलता, अनुकूलन र समावेशी (रेन) कार्यक्रम र प्रणाली सुदृढीकरणमार्फत लैङ्गिक र मानव विकासका परिणामहरू वृद्धि...