अर्थ बाणिज्य

बागमती / खाद्य प्रविधि तथा गुण नियन्त्रण कार्यालय हेटौँडाले आर्थिक वर्ष २०८०-८१ मा ४४ व्यवसायीविरुद्ध मुद्दा दायर गरेको छ ।  सो कार्यालय र मातहतका विभिन्न डिभिजन कार्यालयबाट सो आवमा गरिएको अनुगमन तथा सङ्कलित नमूनाको परीक्षणबाट देखिएको...