images
जीबनशैली

विशिष्टा इन्टरनेशनलले XO Club र Hi Entertainment  को सहकार्यमा Kathmandu Calling Kandara नामक विशेष सङ्गीत कार्यक्रमको घोषणा गरेको छ। यो कार्यक्रम कलात्मक सिर्जना, सामाजिक प्रभाव र सामूहिक सहभागितालाई एकैसाथ जोड्ने नयाँ युगको उत्सव हो। काठमाडौँ कलिङ कन्दरालाई...