मार्केट मुभमेन्ट

काठमाडौँ । नेपाली बजारमा सुनको मूल्य आज पनि घटेको छ । नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार बुधबार सुन तोलामा ७ सय रुपैयाँले घटेको हो ।  आज सुन २ लाख ३६ हजार ३ सय रुपैयाँमा कारोबार भईरहेको...