समाचार

काठमाडौं / आईएमई लाईफ इन्स्योरेन्स कं. लि. को चिफ मार्केटिङ अफिसरमा गणेश चौलागाई नियुक्त भएका छन् । कम्पनी सञ्चालक समितिको १८८औं बैठकले उनलाई नियुक्ति गर्ने निर्णय गरेको हो । बीमा क्षेत्रमा करिब १८ वर्ष लामो कार्य...