साहित्य

बाल्यकालमा दियालोको धिपधिपेमा कखरा सिक्दै गर्दा साहित्यकार तथा राष्ट्र बैङ्कका अफिर्सस डा. भागवत आचार्यले चमचमाउदो सहरको कल्पना देखेका थिएनन् । न त मुलुककै केन्द्रीय बैङ्कमा जागिरे हुने सपना देखेका थिए । खोटाङको खान्तेलमा हुर्किएर झापा हुँदै...