चर्चित समाचार
  • कर्मदा सृजना मञ्चको रचनावाचन सम्पन्न

    कर्मदा सृजना मञ्चको रचनावाचन सम्पन्न

    मंगलवार, जेठ २९ २०८१
    मंगलवार, जेठ २९ २०८१
  • कर्मदा सृजना मञ्चको रचनावाचन सम्पन्न

    कर्मदा सृजना मञ्च पाउँदी बजार लमजुङको ३७ अ‍ौं मासिक रचनावाचन कार्यक्रम सम्पन्न भएको छ। कार्यक्रम यहि जेठ २४ गते भएको थियो । मञ्चले मासिक रुपमा नियमित कविता बाचन कार्यक्रम गर्दै आइरहेको छ । यो ३७ औं कविता बाचन कार्यक्रम थियो ।

     कार्यक्रमको सञ्चालन र अध्यक्षता कविवर जगदीश्वर पोख्रेलले गरेका थिए । 

    प्रमुख आमन्त्रित गोविन्द घिमिरे वेदमणि र  विशेष व्यक्तित्वमा पुरुषोत्तम सिग्देल कलानिधि दाहाल, डा. बमबहादुर थापा जिताली रहेका थिए । 


    जगदीश्वर पोख्रेलले स्रग्विणी छन्दका २ श्लोक स्वागतमा वाचन गरेपछि आरम्भ भएको कार्यक्रममा अन्य व्यक्तित्वहरुले रचना वाचन  गरेका थिए । 

    कार्यक्रममा रचना बाचन गर्ने कविगणहरु यी हुन् । 

    १.लक्ष्मीप्रसाद मिश्र
    २. ललिता दोषी 
    ३ विन्दु दाहाल मूकदर्शक 
    ४. दुर्गाप्रसाद सिग्देल
    ५. वीरबहादुर लोहनी
    ६. वासुदेव ठकुरी 
    ७. चन्द्रा न्यौपाने
    ८. सुरेशचन्द्र घिमिरे 
    ९.सूर्यकुमार पण्डित 
    १०.गणेश आत्रेय
    ११.उत्तम भेटवाल
    १२. डा.बमबहादुर थापा जिताली
    १३. टेकबहादुर लौडारी
    १४. कलानिधि दाहाल
    १५.गङ्गा लिगल
    १६.पुरुषोत्तम सिग्देल
    १७.खोलाघरे साहिंलो
    १८.गोविन्द घिमिरे वेदमणि 
    १९.जगदीश्वर पोख्रेल
    २०.कल्पना भट्टराई
    २१.अनमोल शर्मा

    तपाईको प्रतिक्रिया लेख्नुहोस
    images
    images
    images
    साताको लोकप्रीय
    थप समाचार