शेयर मार्केट

काठमाडौँ / सोनापुर मिनरल्स एण्ड आयल लिमिटेडको आइपिओ आज (आइतबार) देखि निष्कासन तथा बिक्री खुला भएको छ। कम्पनीले पहिलो चरणमा उद्योग प्रभावित क्षेत्रका स्थानीय बासिन्दा तथा वैदेशिक रोजगारीमा रहेका नेपालीहरूका लागि निष्कासन गरेको आइपिओ बाँडफाँटपछि सर्वसाधारणका...