शेयर मार्केट

काठमाडौँ / बुधबारको बजारमा बढेर २८ सय बिन्दुमाथि पुगेको नेप्से परिसूचक एकदिन पनि टिक्न सकेन । साताको अन्तिम कारोबार दिन आज बिहीबार नेप्से ३८.१० अङ्कले घटेर २७८१ बिन्दुमा बन्द भएको हो । यसअघि बुधबार नेप्से परिसूचक...