शेयर मार्केट

काठमाडौँ / सूर्योदय वोमी लघुवित्त वित्तीय संस्था लिमिटेडको एफपीओ धितोपत्र दोस्रो बजारमा सूचीकृत भएको छ ।  कम्पनीले साउन १६ गते बाँडफाँट गरेको ४६ लाख ७२९ दशमलव ५४५० कित्ता एफपीओ आइतबार दोस्रो बजारमा सूचीकृत गराएको हो ।  सूचीकृत...