काठमाडौँ / स्वास्थ्य बीमा बोर्डका कार्यकारी निर्देशक डा. दामोदर बसौलाले आफ्नो चार वर्षे कार्यकालमा गरेका महत्वपूर्ण उपलब्धीहरू सार्वजनिक गरेका छन् । मंगलबार बोर्डको कार्यालयमा पत्रकार सम्मेलनको आयोजना गर्दै बसौलाले नीतिगत, प्रशासनिक, बीमा दावी, सूचना प्रविधि...