images
images

गोलभेडा, पिंडालू, बन्दा र परवर प्रतिकेजी ७५, ब्रोकाउली, अदुवा, गुन्द्रुक र अकबरे खुर्सानी २७५ रुपैयाँ पर्ने, अन्यलाई कति ?

गोलभेडा, पिंडालू, बन्दा र परवर प्रतिकेजी ७५, ब्रोकाउली, अदुवा, गुन्द्रुक र अकबरे खुर्सानी २७५ रुपैयाँ पर्ने, अन्यलाई कति ?

बुधवार, भदौ १३ २०८०
बुधवार, भदौ १३ २०८०
  • गोलभेडा, पिंडालू, बन्दा र परवर प्रतिकेजी ७५, ब्रोकाउली, अदुवा, गुन्द्रुक र अकबरे खुर्सानी २७५ रुपैयाँ पर्ने, अन्यलाई कति ?

    काठमाडौँ / कालीमाटी फलफूल तथा तरकारी बजार विकास समितिका अनुसार गोलभेडा, पिंडालू, लोकल बन्दा र परवरको औसत मूल्य प्रतिकेजी ७५ रुपैयाँ, टनेल गोलभेडा ८४ रुपैयाँ, रातो आलु ५६ रुपैयाँ ४० पैसा, मुडेको रातो आलु ५२ रुपैयाँ, लोकल गाजर १२६ रुपैयाँ ६७ पैसा, तराई गाजर ८५ रुपैयाँ, मूला ९५ रुपैयाँ, लाम्चो भन्टा, भिण्डी र निबुवा ६५ रुपैयाँ, तने बोडी ११६ रुपैयाँ, मकै बोडी १०५ रुपैयाँ, सिमी ११० रुपैयाँ, भटमासकोशा गान्टे मूला र भेडे खुर्सानी ८५ रुपैयाँ पर्नेछ । 

    images
    images

    त्यस्तै, चिचिण्डो, झिगूनी र माछे खुर्सानी ४५ रुपैयाँ, घिरौला ६४ रुपैयाँ, पाकेको फर्सी ५३ रुपैयाँ ३३ पैसा, डल्लो फर्सी र स्कूस ५५ रुपैयाँ, कन्य च्याउ २४० रुपैयाँ, डल्ले च्याउ ३७५ रुपैयाँ, कुरीलो ५२५ रुपैयाँ, न्यूरो ८६ रुपैयाँ ६७ पैसा, ब्रोकाउली, अदुवा, गुन्द्रुक र अकबरे खुर्सानी प्रतिकेजी २७५ रुपैयाँ, सजिवन २१० रुपैयाँ, जिरीको साग ४५० रुपैयाँ, सेलरी ३५० रुपैयाँ, तोफु ११६ रुपैयाँ ६७ पैसा, फूजी स्याउ ३३५ रुपैयाँ, केरा प्रतिदर्जन १५५ रुपैयाँ, कागती प्रतिकेजी १५२ रुपैयाँ, अनार ३२५ रुपैयाँ, भुई कटहर प्रतिगोटा १६५ रुपैयाँ, रुख कटहर प्रतिकेजी ६३ रुपैयाँ ३३ पैसा, निबुवा ६५ रुपैयाँ, अम्बा १३५ रुपैयाँ, लप्सी ५६ रुपैयाँ ६७ पैसा, किवि ७५० रुपैयाँ, शरीफा २२५ रुपैयाँ, आभोकाडो ३०० रुपैयाँ, हरियो धनिया १७५ रुपैयाँ, सुकेको नेपाली लसुन २५६ रुपैयाँ ६७ पैसा र माछा ३२० रुपैयाँ तोकिएको छ । 

    विस्तृतमा हेर्नुस् 

    तपाईको प्रतिक्रिया लेख्नुहोस
    images
    images
    images
    images
    images
    images
    images
    साताको लोकप्रीय
    थप समाचार