images
images

चीनमा एक किसानले खरबुजा खेतीबाट कमाए ५५ हजार अमेरिकी डलर

चीनमा एक किसानले खरबुजा खेतीबाट कमाए ५५ हजार अमेरिकी डलर

सोमवार, भदौ १८ २०८०
सोमवार, भदौ १८ २०८०
  • चीनमा एक किसानले खरबुजा खेतीबाट कमाए ५५ हजार अमेरिकी डलर
    images
    images

    एजेन्सी / उत्तरपश्चिम चीनको सिन्जियाङ उइगुर स्वायत्त क्षेत्रको यिउ काउन्टीको नाओमाहु शहरमा २६ सय ६७ हेक्टरमा लगाइएको खरबुजा बिक्री गर्न शुरु गरिएको छ ।

    यो शहर चीनमा खरबुजा फलाउने सबैभन्दा ठूलो शहर हो । सो क्षेत्रमा सन् २००१ बाट खरबुजा रोप्न शुरु गरिएको थियो । हालका वर्षहरुमा भने आधुनिक प्रणाली अपनाएर उत्पादन दोब्बर बनाइएको छ । यो वर्ष नओमाहु टाउनमा खरबुजा उत्पादन एक लाख टन पुग्ने अनुमान गरिएको छ ।

    उgले यस वर्ष खरबुजा ढिलो पाक्ने अनुमान गरिएको र ६=६७ हेक्टर भन्दा बढी क्षेत्रमा रोपेको बताP । हालसम्म सबै बिक्रीका लागि लिलामी भइसकेको र यस वर्ष आफ्नो आम्दानी ५५ हजार अमेरिकी डलर पुग्ने अपेक्षा गरेको बताP ।

    तपाईको प्रतिक्रिया लेख्नुहोस
    images
    images
    images
    images
    साताको लोकप्रीय
    थप समाचार