images
images

एनएमबि सरल बचत फण्ड-इ को वितरकमा एनएमबि बैंक

एनएमबि सरल बचत फण्ड-इ को वितरकमा एनएमबि बैंक

मंगलवार, भदौ १९ २०८०
मंगलवार, भदौ १९ २०८०
  • एनएमबि सरल बचत फण्ड-इ को वितरकमा एनएमबि बैंक

    काठमाडौँ / एनएमबि सरल बचत फण्ड–इ को वितरकमा एनएमबि बैंक नियुक्त भएको छ । 

    images
    images

    एनएमबि बैंक कोष प्रबद्र्धक तथा एनएमबि क्यापिटलको व्यवस्थापनमा सञ्चालित खुलामुखी प्रकृतिको योजनाको वितरकमा एनएमबि बैंकलाइ नियुक्त गरेको जानकारी योजना व्यवस्थापकले दिएको छ ।

    एनएमबि म्युचुअल फण्ड अन्तर्गत सञ्चालित योजनाको सेवाहरू सहज , व्यवस्थित तथा प्रभावकारी रुपमा प्रवाह गर्ने उदेश्यका साथ एनएमबि बैंक र उक्त बैंकका सम्पूर्ण शाखा कार्यालयमार्फत योजनाको व्यवस्थित लगानी योजना अन्तर्गतका सेवाहरू प्राप्त गर्न सकिने गरी वितरक नियुक्त गरेको हो ।

    तपाईको प्रतिक्रिया लेख्नुहोस
    images
    images
    images
    images
    images
    images
    images
    साताको लोकप्रीय
    थप समाचार