images
images

नेपाल एसबिआई बैंकद्वारा बुढानिलकण्ठ मन्दिरलाई डस्टबीन, क्यू आर स्ट्यान्डी लगायतका सामान हस्तान्तरण

नेपाल एसबिआई बैंकद्वारा बुढानिलकण्ठ मन्दिरलाई डस्टबीन, क्यू आर स्ट्यान्डी लगायतका सामान हस्तान्तरण

बुधवार, असोज ३ २०८०
बुधवार, असोज ३ २०८०
  • images
    images
    नेपाल एसबिआई बैंकद्वारा बुढानिलकण्ठ मन्दिरलाई डस्टबीन, क्यू आर स्ट्यान्डी लगायतका सामान हस्तान्तरण

    काठमाडौँ / नेपाल एसबिआई बैंकले बुढानिलकण्ठ मन्दिरलाई डस्टबीन, टेन्ट क्यानोपी, क्यू आर स्ट्यान्डी प्रदान गरेको छ ।

    images
    images

    बैंकले आफ्नो संस्थागत सामाजिक उत्तरदायित्व अन्तर्गत काठमाडौैस्थित बुढानिलकण्ठ मन्दिरलाई डस्टबीन, टेन्ट क्यानोपी, क्यू आर स्ट्यान्डी प्रदान गरेको हो । 

    उक्त कार्यक्रममा नेपाल एसबिआई बैंकका बागमती प्रदेश प्रमूख बिनोद कूमार ढुङ्गेलले उक्त सामाग्रीहरु स्वामी निगमानन्द महाराजलाई प्रदान गरेका थिए । 

    कार्यक्रममा नेपाल एसबिआई बैंकका तथा मन्दिरका प्रतिनिधिहरुको उपस्थितीमा मन्दिरलाई उक्त सामाग्रीहरु हस्तान्तरण गरिएको हो । 

    यस बैंकले ९४ शाखा, २२ एक्स्टेन्सन काउन्टर, ७ प्रादेशिक कार्यालय तथा १ कर्पोरेट अफिसका साथै १२२ एटिएम बाट आफ्नो सेवा प्रदान गर्दै आएको छ ।

    तपाईको प्रतिक्रिया लेख्नुहोस
    images
    images
    images
    images
    images
    images
    images
    images
    images
    साताको लोकप्रीय
    थप समाचार