images
images

कोका–कोलाको  “चिल एन विन २.०” क्याम्पेनमा कसरी सहभागी हुने ?

कोका–कोलाको  “चिल एन विन २.०” क्याम्पेनमा कसरी सहभागी हुने ?

शुक्रवार, असोज ५ २०८०
शुक्रवार, असोज ५ २०८०
  • कोका–कोलाको  “चिल एन विन २.०” क्याम्पेनमा कसरी सहभागी हुने ?

    काठमाडौं/  कोका कोला नेपालले “चिल एन विन” को सफलतापछि “चिल एन विन २.०” क्याम्पेन पुनः दोहोर्याएको छ । यो क्याम्पेनले ग्राहकहरूलाई बम्पर पुरस्कारको रूपमा एउटा कार तथा साप्ताहिक ८ जनाका  लागि बाइक लगायतका पुरस्कारहरू जित्ने अवसर छ ।

    images
    images

    साथै दैनिक टप–अपसहित स्मार्टफोनहरू पनि प्रदान गर्ने जनाएको छ । रोमाञ्चक क्याम्पेनले ग्राहकमाझ अनेकौं एक्साईटिङ्ग पुरस्कारहरू जित्ने सम्भावना कोकाकोलाले दिएको छ ।

    क्याम्पेनमा सहभागी कसरी हुने ?


    यस क्याम्पेनमा सहभागी हुन ग्राहकहरूले कोका–कोला, स्प्राइट वा फ्यान्टाका पेट बोतलहरूको लेबलको पछाडि वा कुनै रिटर्नेबल ग्लास बोतलहरू (आरजीबी) को बिर्कोमुनि प्रिन्ट गरिएको युनिक कोड एसएमएस गर्नुपर्नेछ ।  

    यी कोडहरू “चिल एन विन २.०” क्याम्पेनको  वेबसाइट www.sprite.com.np मा पनि पठाउन सकिन्छ । एसएमएस मार्फत इन्टर गर्न, सहभागीहरूले मेसेज बक्समा  

    यसको विकल्पमा ग्राहकहरूले लेबलमा रहेको विशेष क्युआर कोड स्क्यान गर्न पनि सक्नेछन् । प्रत्येक दिन एक भाग्यशाली विजेतालाई रोमाञ्चक अफरहरू प्रदान गर्दछ । 


    “चिल एन विन २.०” क्याम्पेन १ सेप्टेम्बर २०२३ मा सुरु भई ३१ अक्टोबरसम्म चल्नेछ । ग्राहकहरूले यस क्याम्पेनमा भाग लिएर धेरै भव्य र रोमाञ्चक पुरस्कारहरू जित्ने मौका पाउनेछन् । 

    नेपालमा कोका–कोलाले यस किसिमको क्याम्पेन ल्याएको यो पहिलो पटक भने होइन । कोका–कोला नेपालले आफ्ना ग्राहकहरूलाई रोमाञ्चक र आकर्षक दुवै किसिमका क्याम्पेनहरू प्रदान गर्दै आएको छ । “चिल एन विन” को पहिलो संस्करण, “क्याप मा कार” तथा “स्प्राइटसंग जित्ने मौका” कोका–कोलाको गत वर्षका स्मरणीय क्याम्पेनहरू मध्येका केही क्याम्पेन हुन् ।

    “चिल एन विन २.०” को साथमा कोका–कोलाले नेपालभरका ग्राहकवर्गलाई रिफ्रेशमेन्टका साथै अविस्मरणीय अनुभवहरू प्रदान गर्ने आफ्नो प्रतिबद्धता कायम राखेको छ । अब कोका–कोला, स्प्राइट तथा फ्यान्टा पिएर एक्साईटिङ्ग उपहार जित्न तयार हुन अनुरोध गरेको छ । 

     

    तपाईको प्रतिक्रिया लेख्नुहोस
    images
    images
    images
    images
    images
    images
    images
    साताको लोकप्रीय
    थप समाचार