images
images

सुन्दर हमालको शब्दमा लोक गीत ‘पारी ठुली भिर’ सार्वजनिक

सुन्दर हमालको शब्दमा लोक गीत ‘पारी ठुली भिर’ सार्वजनिक

शुक्रवार, असोज १२ २०८०
शुक्रवार, असोज १२ २०८०
  • सुन्दर हमालको शब्दमा लोक गीत ‘पारी ठुली भिर’ सार्वजनिक

    लोकप्रिय सर्जक सुन्दर हमालको शब्द रचनामा रहको मौलिक  लोक तथा दोहोरी गीत ‘पारी ठुली भिर’सार्वजनिक भएको छ । 

    images
    images

    गायिका सिम्रन परियार र राजन कार्किले गीतमा स्वर दिएका छन । गीतमा राजन कार्कीको संगीत छ । नेपाली पनको आभाष दिने किसिमले गीतको निमार्ण गरिएको सुन्दर हमालले बताए । गीत सार्वजनिक भए सगैँ सामाजिक सञ्जालमा चर्चाको शिखरमा रहको छ ।

    मौलिक लोक लयमा आधारित गीतमा मायालु जोडि विचको प्रेम र उत्सवलाई चित्रण गरिएको छ।
     
    सन्जय राईको छायाँकन, अमृत चापागाईँको सम्पादन तथा मनोहर भण्डारीको निर्देशन भिडियोमा रहेको छ।मौलिक धारमा  तयार पारिएको गीतको भिडियोमा बेगम नेपाली र स्मारिका ढकालको अभिनय देख्न सकिन्छ । सुन्दरको यस अगाडि कहिले पुग्ला धन, बनको खयर, सईले, आउन मायालु, उखुम, दसै गोजीमा हाले  गीत चर्चामा रहेका थिए ।

    ‘पारी ठुली भिर’ गीतको पुरा भिडियो हेर्न तल क्लिक गर्नुहोस । 

    तपाईको प्रतिक्रिया लेख्नुहोस
    images
    images
    images
    images
    images
    images
    images
    साताको लोकप्रीय
    images
    images
    थप समाचार