images
images

मन्त्रिपरिषद बैठक आज बस्ने, नयाँ आइजिपी नियुक्त गर्ने सम्भावना

मन्त्रिपरिषद बैठक आज बस्ने, नयाँ आइजिपी नियुक्त गर्ने सम्भावना

सोमवार, चैत ४ २०८१
सोमवार, चैत ४ २०८१
  • images
    images
    मन्त्रिपरिषद बैठक आज बस्ने, नयाँ आइजिपी नियुक्त गर्ने सम्भावना
    images
    images

    काठमाडौँ / प्रधानमन्त्री केपी शर्मा ओलीले मन्त्रिपरिषद् बैठक बोलाएका छन् । बैठक अपराह्न ४ बजे प्रधानमन्त्रीको सरकारी निवास बालुवाटारमा बस्नेछ ।

    images
    images

    आजको बैठकले नेपाल प्रहरीमा आज रातिबाट रिक्त हुने प्रहरी महानिरीक्षक (आइजिपी) नियुक्ति गर्ने सम्भावना रहेको छ । नेपाल प्रहरीको नेतृत्व सम्हालिरहेका प्रहरी महानिरीक्षक बसन्तबहादुर कुँवरले आजदेखि अनिवार्य अवकाश पाउँदैछन् ।

    तपाईको प्रतिक्रिया लेख्नुहोस
    images
    images
    images
    images
    images
    साताको लोकप्रीय
    थप समाचार