images
images

नेप्सेमा नेपाल एसबिआई बैंकको ऋणपत्र सूचीकृत

नेप्सेमा नेपाल एसबिआई बैंकको ऋणपत्र सूचीकृत

मंगलवार, असोज १६ २०८०
मंगलवार, असोज १६ २०८०
  • नेप्सेमा नेपाल एसबिआई बैंकको ऋणपत्र सूचीकृत

    काठमाडौँ / नेपाल स्टक एक्सचेञ्ज (नेप्से) मा आज मंगलबार नेपाल एसबिआई बैंकको ऋणपत्र सूचीकृत भएको छ । 

    नेप्सेमा बैंकको ‘९ प्रतिशत नेपाल एसबिआई बैंक ऋणपत्र २०८९’ नामक ऋणपत्र नेप्सेमा सूचीकृत भएको हो ।

    बैंकको १० वर्ष अवधिको वार्षिक ९ प्रतिशत ब्याजदर भएको प्रतिऋणपत्र १ हजार रुपैयाँ अंकित मूल्यका १४ लाख १८ हजार ३६६ कित्ता ऋणपत्र नेप्सेमा सूचीकृत भएको हो ।

    सूचीकरण सम्झौता सम्पन्न भएको दोस्रो दिन अर्थात बुधबारदेखि नेप्सेमा सो ऋणपत्र कारोबार गर्न सकिनेछ । 

    तपाईको प्रतिक्रिया लेख्नुहोस
    images
    images
    images
    images
    साताको लोकप्रीय
    थप समाचार