images
images

सांग्रिला डेभलपमेन्ट बैंकद्वारा भारतीय महिला बाइक राइडरलाई स्वागत

सांग्रिला डेभलपमेन्ट बैंकद्वारा भारतीय महिला बाइक राइडरलाई स्वागत

बिहिवार, असोज २५ २०८०
बिहिवार, असोज २५ २०८०
  • सांग्रिला डेभलपमेन्ट बैंकद्वारा भारतीय महिला बाइक राइडरलाई स्वागत

    काठमाडौँ / सांग्रिला डेभलपमेन्ट बैंकले एक कार्यक्रमका बीच महिला बाइक राइडरहरुलाई स्वागत गरेको छ ।

    images
    images

    कम्पनीले Stop Sexual Voilence  भन्ने नारा बोकी सो सम्बन्धी जनचेतना फैलाउने उद्देश्यका साथ भारतबाट अक्टोबर १  मा मोटरसाइकलबाट नेपाल आएका दुई महिला बाइक राइडरलाई आफ्नो केन्द्रीय कार्यालय बालुवाटार, काठमाडौंमा स्वागत कार्यक्रम आयोजना गरेको हो ।

    सो स्वागत कार्यक्रममा कम्पनीका अध्यक्ष उज्जल सत्याल, प्रमुख कार्यकारी अधिकृत सुयोग श्रेष्ठ र संस्थापक शेयरधनी हेमन्त कुमार प्रसादले भारतबाट नेपाल आएका बाइक राइडरद्वय स्वाती आर र अनिता एमलाई स्वागत गर्दै आआफ्नो धारणा राखेका थिए ।

    कार्यक्रमले Stop Sexual Voilence  भन्ने नारा बोकेर हिडेका उक्त बाइक राइडरलाई प्रेरणा मिल्ने र सो सन्देशले नेपालमा समेत जनचेतना फैलाउने विश्वास कम्पनीले लिएको छ । कम्पनीले समय समयमा विभिन्न सामाजिक सेवा सम्वन्धि कार्य गर्दै आएको बताएको छ।

    तपाईको प्रतिक्रिया लेख्नुहोस
    images
    images
    images
    images
    images
    images
    images
    साताको लोकप्रीय
    थप समाचार