images
images

घटस्थापनाको अवसरमा डिशहोम फाइबरनेटको अफर, एक वर्षको नयाँ कनेक्सनमा २ बर्षको सेवा

घटस्थापनाको अवसरमा डिशहोम फाइबरनेटको अफर, एक वर्षको नयाँ कनेक्सनमा २ बर्षको सेवा

आइतवार, असोज २८ २०८०
आइतवार, असोज २८ २०८०
  • images
    images
    घटस्थापनाको अवसरमा डिशहोम फाइबरनेटको अफर, एक वर्षको नयाँ कनेक्सनमा २ बर्षको सेवा

    काठमाडौँ / डिशहोम फाइबरनेटले घटस्थापनाको दिनदेखि हुने गरी  नयाँ अफर सार्वजनिक गरेको छ । कम्पनीले उक्त १ वर्षको नयाँ कनेक्सन गर्दा २ बर्षसम्म इन्टरनेटको सेवा दिने अफर सार्वजनिक गरेको हो । 

    images
    images

    सो अफर अन्तर्गत नयाँ ग्राहकले ५० एमबिपिएसदेखि ३०० एमबिपिएससम्मका प्याकेजहरू जडान गर्न सक्ने छन् । जसमा ग्राहकले ५०  एमबिपिएसदेखि २५०  एमबिपिएससम्म फाईभ–जी राउटर पाउनेछन् भने ३००  एमबिपिएसको प्याकेज लिने ग्राहकले वाईफाई–६ राउटर पाउने छन् ।    
       
    थप जानकारीको लागि आफु नजिकैको डिसहोम फाइबरनेट डिलर दाई अथवा आजै कम्पनीको फोन नम्बरमा सम्पर्क गर्न कम्पनीले आग्रह गरेको छ । यो चाडपर्वमा थप उत्साह ल्याउने ‘फेस्टिभ २४ मन्थ प्याकेज’ अफरको फाइदा लिन आजै डिसहोम फाइबरनेट को नयाँ कनेक्सन जोड्न कम्पनीको आग्रह छ । 

    यसअघि एसिया कपमा नेपाल र भारतको खेलको खुसीयालीमा डिशहोम फाइबरनेटले आफ्ना पुराना ग्राहकहरुको लागि १२ महिनाको रिचार्ज गर्दा अतिरिक्त १२ महिनाको सब्सक्रिप्सन निःशुल्क पाउने अफर ल्याएको थियो । 

    एक वर्षको नयाँ कनेक्सनमा २ बर्षको सेवा अफर घटस्थापना (असोज २८)देखि पूर्णिमा (कार्तिक ११)सम्म मात्र लागु हुने कम्पनीले जनाएको छ ।

    तपाईको प्रतिक्रिया लेख्नुहोस
    images
    images
    images
    images
    images
    images
    images
    images
    images
    साताको लोकप्रीय
    थप समाचार