images
images

कोरियन वन १०० को ९.८३ , जापानी येन १० को ८.८९ पैसा, डलरको भाउ कति ? हेर्नुस् आजको बिनिमयदर

कोरियन वन १०० को ९.८३ , जापानी येन १० को ८.८९ पैसा, डलरको भाउ कति ? हेर्नुस् आजको बिनिमयदर

बुधवार, कार्तिक १ २०८०
बुधवार, कार्तिक १ २०८०
  • कोरियन वन १०० को ९.८३ , जापानी येन १० को ८.८९ पैसा, डलरको भाउ कति ?  हेर्नुस् आजको बिनिमयदर

    काठमाडौैं/  तपाई विदेशी मुद्रा सटही गर्दै हुनुहुन्छ भने आज नेपाल राष्ट्र बैंकले विभिन्न मुलुकहरुको मुद्रा बिनिमयदर तोकेको छ ।

    राष्ट्र बैंकको अनुसार आजको लागि अमेरिकी डलर मूल्य १ को १३२ रुपैयाँ ९२ पैसा खरिददर रहेको छ भने बिक्रीदर १३३ रुपैयाँ ५२ पैसा रहेको छ । यस्तैगरी युरो १४० रुपैयाँ ५१ पैसा, अष्ट्रेलियन डलर ८४ रुपैयाँ ५२ पैसा, क्यानेडियन डलर ९७ रुपैयाँ ५२ पैसा, सिंगापुरे डलर ९७ रुपैयाँ १२ पैसा रहेको छ ।

    यस्तैगरी जापानी येन १० को सटही गर्दा ८ रुपैयाँ ८९ पैसा हुन्छ । कोरियन वन १०० खरिदका लागि ९ रपैयाँ ८३ पैसा नेपाली तिर्नुपर्ने हुन्छ । यस्तैगरी खाडी क्षेत्रका मुलुकहरु मध्ये युएई दिराम १ को ३६ रुपैयाँ १९ पैसा, कतारी रियाल ३६ रुपैयाँ ४४  पैसा, बहराइन दिनार भने ३५२ रुपैयाँ ५६ पैसा रहेको छ ।

    अन्य मुलुकहरुको कुन कति विवरणमा हेर्नुस् 

    Fixed By Nepal Rastra Bank
    Currency Unit Buy Sell
     
    INR (Indian Rupee)
    100 160.00 160.15

     

    Open Market Exchange Rates (For the purpose of Nepal Rastra Bank)
     
     
    Note: Under the present system the open market exchange rates quoted by different banks may differ.
    Currency Unit Buy Sell
     
    USD (U.S. Dollar)
    1 132.92 133.52
     
    EUR (European Euro)
    1 140.51 141.14
     
    GBP (UK Pound Sterling)
    1 161.87 162.60
     
    CHF (Swiss Franc)
    1 147.67 148.34
     
    AUD (Australian Dollar)
    1 84.52 84.91
     
    CAD (Canadian Dollar)
    1 97.52 97.96
     
    SGD (Singapore Dollar)
    1 97.12 97.56
     
    JPY (Japanese Yen)
    10 8.89 8.93
     
    CNY (Chinese Yuan)
    1 18.18 18.26
     
    SAR (Saudi Arabian Riyal)
    1 35.44 35.60
     
    QAR (Qatari Riyal)
    1 36.44 36.61
     
    THB (Thai Baht)
    1 3.65 3.67
     
    AED (UAE Dirham)
    1 36.19 36.35
     
    MYR (Malaysian Ringgit)
    1 28.07 28.19
     
    KRW (South Korean Won)
    100 9.83 9.87
     
    SEK (Swedish Kroner)
    1 12.19 12.24
     
    DKK (Danish Kroner)
    1 18.83 18.92
     
    HKD (Hong Kong Dollar)
    1 16.99 17.07
     
    KWD (Kuwaity Dinar)
    1 429.72 431.66
     
    BHD (Bahrain Dinar)
    1 352.56 354.15

    तपाईको प्रतिक्रिया लेख्नुहोस
    images
    images
    images
    images
    साताको लोकप्रीय
    थप समाचार