images
images

सुजुकीको दसैँ अफर : भक्तपुरका नागाले जिते सुनको सिक्का

सुजुकीको दसैँ अफर : भक्तपुरका नागाले जिते सुनको सिक्का

शनिवार, कार्तिक ४ २०८०
शनिवार, कार्तिक ४ २०८०
  • images
    images
    सुजुकीको दसैँ अफर : भक्तपुरका नागाले जिते सुनको सिक्का
    images
    images

    काठमाडौँ / भि.जि. अटोमोबाइल्स प्रा.लि.ले टेकु सोरुममा फेसबुक लाइभमार्फत दोस्रो बम्पर बिजेता घोषणा गरेको छ । भक्तपुर निवासी राजिप नागाले दोस्रो बम्पर बिजेता बनेर १० ग्राम सुनको सिक्का जित्न सफल भएका हुन् । 

    images
    images

    यो योजना लागु भए देखि १५ दिनमा नेपालभरिका खरिदकर्ताहरुलाई समाबेश गरी गरेको लक्की ड्र मार्फत नागा दोस्रो बिजेता बन्न सफल भएको बताइएको छ । उनले टेकु स्थित भि.जि. अटोमोबाईल्स प्रा.लि.को आफ्नै सोरुमबाट एभिनिस १२५ सिसि बि एस ६ खरिद गरेका थिए । 

    यो योजना अन्र्तगत ग्राहाकहरुले प्रत्येक सुजुकी मोटरसाईकल तथा स्कुटरको खरिदमा १० हजार पक्का छुट वा कुनै पनि ब्रण्डका पुराना मोटरसाईकल तथा स्कुटर संग नयाँ मोटरसाईकल तथा स्कुटर एक्सेन्ज गर्दा १५ हजार तथा अन्य कुनै पनि ब्रण्डका पुराना मोटरसाईकल तथा स्कुटरसँग नयाँ मोटरसाईकल तथा स्कुटर एक्सेन्ज गर्दा १० हजार रुपैयाँ थप मुल्याङ्घन प्राप्त गर्न सक्नेछन् वा शुन्य प्रतिशत ब्याजदरमा फाईनान्सको सुबिधाका साथै एक बर्ष रोड ट्याक्स फ्रि हुनेसमेत कम्पनीले जनाएको छ । 

     

    तपाईको प्रतिक्रिया लेख्नुहोस
    images
    images
    images
    images
    images
    साताको लोकप्रीय
    थप समाचार