images
images

सांग्रिला डेभलपमेन्ट बैंकद्वारा ५.२६३ प्रतिशत लाभांश घोषणा, बोनश शेयर कति ?

सांग्रिला डेभलपमेन्ट बैंकद्वारा ५.२६३ प्रतिशत लाभांश घोषणा, बोनश शेयर कति ?

शनिवार, कार्तिक ४ २०८०
शनिवार, कार्तिक ४ २०८०
  • सांग्रिला डेभलपमेन्ट बैंकद्वारा ५.२६३ प्रतिशत लाभांश घोषणा, बोनश शेयर कति ?

    काठमाडौं / सांग्रिला डेभलपमेन्ट बैंकले गत आर्थिक वर्षको नाफाबाट आफ्ना शेयरधनीहरुलाई वितरण गर्ने लाभांश घोषणा गरेको छ। 

    images
    images

    बैंककको कार्तिक ३ गते बसेको सञ्चालक समितिको बैठकले शेयरधनीहरुलाई ५ प्रतिशत बोनश शेयर र कर प्रयोजनको लागि ० दशमलव २६३ प्रतिशत नगद गरी कुल ५ दशमलव २६३ प्रतिशत लाभांश वितरण गर्ने घोषणा गरेको हो।

    बैंकको उक्त प्रस्तावित लाभांश नेपाल राष्ट्र बैंकको स्वीकृति र बैंकको आगामि साधारणसभाले पारित गरेपछि शेयरधनीहरुले पाउनेछन्।

    तपाईको प्रतिक्रिया लेख्नुहोस
    images
    images
    images
    images
    images
    images
    images
    साताको लोकप्रीय
    थप समाचार