images
images

नेपाल एसबिआई बैंक र BJN बिच सम्झौता

नेपाल एसबिआई बैंक र BJN बिच सम्झौता

आइतवार, कार्तिक १९ २०८०
आइतवार, कार्तिक १९ २०८०
  • नेपाल एसबिआई बैंक र BJN बिच सम्झौता

    काठमाडौं/  नेपाल एसबिआई बैंक र Berger Jenson & Nicholson (Nepal) Pvt. Ltd.  (BJN)  बिच बैंकको चालू पूँजि आवश्यकता अन्तर्गत फाइनानसिङलाई सहज बनाउन सम्झौता भएको छ ।

    उक्त सम्झौता बैंकका प्रमुख कर्जा अधिकृत अर्जून नेपाल र बिक्रेताहरुका प्रतिनिधि द्यव्ल् का तर्फबाट व्यवस्थापन सल्लाहकार साइबल घोसको हस्ताक्षर भएको थियो ।

    कार्यक्रममा अन्य पदाधिकारीहरु पनि उपस्थित थिए । 


    यस बैंकले मुलुकभर ९६ ओटा शाखाहरुबाट सेवा प्रवाह गरिरहेको छ । 

    तपाईको प्रतिक्रिया लेख्नुहोस
    images
    images
    images
    images
    साताको लोकप्रीय
    थप समाचार