images
images

आज अमेरिकी डलरको बिक्रीमूल्य १३३ रुपैयाँ ४५ पैसा पर्ने, अन्य देशको मुद्रालाई कति पर्ला ?

आज अमेरिकी डलरको बिक्रीमूल्य १३३ रुपैयाँ ४५ पैसा पर्ने, अन्य देशको मुद्रालाई कति पर्ला ?

मंगलवार, कार्तिक २१ २०८०
मंगलवार, कार्तिक २१ २०८०
  • आज अमेरिकी डलरको बिक्रीमूल्य १३३ रुपैयाँ ४५ पैसा पर्ने, अन्य देशको मुद्रालाई कति पर्ला ?

    काठमाडौँ / नेपाल राष्ट्र बैंकका अनुसार आज मङ्गलबारको अमेरिकी डलर एकको खरिदमा १३२ रुपैयाँ ८५ पैसा र बिक्रीमा १३३ रुपैयाँ ४५ पैसा, युरोपियन युरो एकको खरिददर १४२ रुपैयाँ ८५ पैसा र बिक्रीदर १४३ रुपैयाँ ५० पैसा तोकिएको छ । 

    images
    images

    यसैगरी युके पाउन्ड स्टर्लिङ एकको खरिदमा १६४ रुपैयाँ ८९ पैसा र बिक्रीमा १६५ रुपैयाँ ६४ पैसा, अष्ट्रेलियन डलर एकको खरिदमूल्य ८६ रुपैयाँ ४६ पैसा र बिक्रीमूल्य ८६ रुपैयाँ ८५ पैसा र क्यानेडियन डलर एकको खरिददर ९७ रुपैयाँ ३९ पैसा र बिक्रीदर ९७ रुपैयाँ ८३ पैसा पर्नेछ । 

    त्यस्तै, जापानिज येन १० को खरिदमूल्य ८ रुपैयाँ ८८ पैसा र बिक्रीमूल्य ८ रुपैयाँ ९२ पैसा, साउदी अरेवियन रियाल एकको खरिददर ३५ रुपैयाँ ४१ पैसा र बिक्रीदर ३५ रुपैयाँ ५७ पैसा र कतारी रियाल एकको खरिदमा ३६ रुपैयाँ ४४ पैसा र बिक्रीमा ३६ रुपैयाँ ६० पैसा तोकिएको छ । 

    विस्तृतमा हेर्नुस् 

    Binimaya.JPG

    तपाईको प्रतिक्रिया लेख्नुहोस
    images
    images
    images
    images
    साताको लोकप्रीय
    थप समाचार