images
images

घुमफिर PHOTO: जमेको तिलिचो तालको पानी र हिमालको मनमोहक सुन्दरता

घुमफिर PHOTO: जमेको तिलिचो तालको पानी र हिमालको मनमोहक सुन्दरता

शुक्रवार, कार्तिक २४ २०८०
शुक्रवार, कार्तिक २४ २०८०
  • घुमफिर PHOTO: जमेको तिलिचो तालको पानी र हिमालको मनमोहक सुन्दरता

    तिलिचो ताल हिमाली जिल्ला मनाङको मनाङ ङिस्याङ गाउँपालिका–९ मा अवस्थित विश्वकै सर्वाधिक अग्लो स्थानमा रहेको ताल हो । 
    चिसो बढ्दै गएपछि पाँच हजार ९१९ मिटर उचाइमा रहेको तालको पानी जम्न थालेको छ । 

    images
    images

    tilicho- tal - manag.JPG

    दैनिक चारदेखि पाँच सय आन्तरिक तथा बाह्य पर्यटक यस तालमा आउने गर्दछन् । तस्बिर नवीन लामिछानेले खिचेका हुन् । 

    तपाईको प्रतिक्रिया लेख्नुहोस
    images
    images
    images
    images
    साताको लोकप्रीय
    थप समाचार