चर्चित समाचार
  • अमेरिकी डलरभन्दा महँगो विदेशी मुद्राहरू कुनकुन हुन् ?

    अमेरिकी डलरभन्दा महँगो विदेशी मुद्राहरू कुनकुन हुन् ?

    सोमवार, कार्तिक २७ २०८०
    सोमवार, कार्तिक २७ २०८०
  • अमेरिकी डलरभन्दा महँगो विदेशी मुद्राहरू कुनकुन हुन् ?

    काठमाडौँ / नेपाल राष्ट्र बैङ्कका अनुसार आज सोमबार अमेरिकी डलरभन्दा युरोपियन युरो, युके पाउन्ड स्टर्लिङ, स्वीस फ्र्याङ्क, कुवेती दिनार र बहराइन दिनारको भाउ महँगो रहेको छ ।  एकको खरिद मूल्य १३३ रुपैयाँ ५ पैसा र बिक्रीमूल्य १३३ रुपैयाँ ६५ पैसा पुगेको छ ।

    यसैगरी युरोपियन युरो एकको खरिददर १४२ रुपैयाँ १४ पैसा र बिक्रीमूल्य १४२ रुपैयाँ ७८ पैसा, स्वीस फ्र्याङ्क एकको खरिदमा १४७ रुपैयाँ ३६ पैसा र बिक्रीमा १४८ रुपैयाँ २ पैसा रहेको छ । 

    त्यस्तै, कुवेती एकको खरिदमूल्य ४३० रुपैयाँ ७८ पैसा र बिक्रीमूल्य ४३२ रुपैयाँ ७२ पैसा र बहराइन दिनार एकको खरिदमा ३५२ रुपैयाँ ९२ पैसा र बिक्रीमा ३५४ रुपैयाँ ५१ पैसा कायम रहेको छ । 

    विस्तृत तालिकामा हेर्नुस् 

    binimaya.jpg

    तपाईको प्रतिक्रिया लेख्नुहोस
    images
    images
    images
    साताको लोकप्रीय
    थप समाचार