चर्चित समाचार
  • आज अमेरिकी डलर, जापानी येन, कोरियन वनदेखि कुवेती दिनारसम्मको भाउ कति छ ?

    आज अमेरिकी डलर, जापानी येन, कोरियन वनदेखि कुवेती दिनारसम्मको भाउ कति छ ?

    बिहिवार, कार्तिक ३० २०८०
    बिहिवार, कार्तिक ३० २०८०
  • आज अमेरिकी डलर, जापानी येन, कोरियन वनदेखि कुवेती दिनारसम्मको भाउ कति छ ?

    काठमाडौँ / नेपाल राष्ट्र बैङ्कका अनुसार आज बिहीबार अमेरिकी डलर एकको खरिदमा १३२ रुपैयाँ ७४ पैसा र बिक्रीमा १३३ रुपैयाँ ३४ पैसा र युरोपियन युरो एकको खरिदमूल्य १४४ रुपैयाँ २० पैसा र बिक्रीमूल्य १४४ रुपैयाँ ८५ पैसा पर्नेछ । 

    त्यस्तै, अष्ट्रेलियन डलर एकको खरिदमा ८६ रुपैयाँ ५३ पैसा र बिक्रीमा ८६ रुपैयाँ ९२ पैसा, जापानी येन १० को खरिदमा ८ रुपैयाँ ८३ पैसा र बिक्रीमा ८ रुपैयाँ ८७ पैसा तोकिएको छ । 

    यसैगरी कतारी रियाल एकको खरिदमा ३६ रुपैयाँ ४० पैसा र बिक्रीमा ३६ रुपैयाँ ५७ पैसा, साउथ कोरिन वन १०० को खरिदमा १० रुपैयाँ २१ पैसा र बिक्रीमा १० रुपैयाँ २६ पैसा र कुवेती दिनार एकको खरिदमा ४३० रुपैयाँ ५० पैसा र बिक्रीमा ४३२ रुपैयाँ ४४ पैसा पर्नेछ ।

    विस्तृत तालिकामा हेर्नुस्

    Binimaya.jpg

    तपाईको प्रतिक्रिया लेख्नुहोस
    images
    images
    images
    साताको लोकप्रीय
    थप समाचार