images
images

यस्तो आजको विदेशी मुद्रा बिक्री विनिमय दर

यस्तो आजको विदेशी मुद्रा बिक्री विनिमय दर

सोमवार, मंसिर ४ २०८०
सोमवार, मंसिर ४ २०८०
  • यस्तो आजको विदेशी मुद्रा बिक्री विनिमय दर

    काठमाडौँ / नेपाल राष्ट्र बैङ्कका अनुसार आज सोमबार अमेरिकी डलर एकको खरिदमा १३२ रुपैयाँ ९४ पैसा र बिक्रीमा १३३ रुपैयाँ ५४ पैसा तोकिएको छ । यसैगरी युरोपियन युरो एकको खरिददर १४५ रुपैयाँ २ पैसा र बिक्रीमा १४५ रुपैयाँ ६८ पैसा, अष्ट्रेलियन डलर एकको खरिदमूल्य ८६ रुपैयाँ ५३ पैसा र बिक्रीमूल्य ८६ रुपैयाँ ९२ पैसा पर्नेछ । 

    images
    images

    साउदी अरेवियन रियाल एकको खरिददर ३५ रुपैयाँ ४५ पैसा र बिक्रीदर ३५ रुपैयाँ ६१ पैसा, कतारी रियाल एकको खरिदमूल्य ३५ रुपैयाँ ४५ पैसा र बिक्रीमूल्य ३५ रुपैयाँ ६१ पैसा तोकिएको छ । 

    विस्तृतमा हेर्नुस् 

    Binimaya.JPG

     

    तपाईको प्रतिक्रिया लेख्नुहोस
    images
    images
    images
    images
    साताको लोकप्रीय
    थप समाचार