images
images

नेपाल एसबिआई बैंकद्वारा १०.५५ प्रतिशत लाभांश घोषणा, बोनस सेयर कति ?

नेपाल एसबिआई बैंकद्वारा १०.५५ प्रतिशत लाभांश घोषणा, बोनस सेयर कति ?

सोमवार, मंसिर ४ २०८०
सोमवार, मंसिर ४ २०८०
  • नेपाल एसबिआई बैंकद्वारा १०.५५ प्रतिशत लाभांश घोषणा, बोनस सेयर कति ?

    काठमाडौँ / नेपाल एसबिआई बैंकले आर्थिक वर्ष २०७९/८० को खुद मुनाफाबाट सेयरधनीलाई चुक्ता पुँजीको १०.५५ प्रतिशत लाभांश दिने घोषणा गरेको छ ।

    गएको शुक्रबार बसेको बैंक सञ्चालक समितिको बैठकबाट हालको चुक्ता पुँजीको ३.७५ प्रतिशत बोनस सेयर र कर प्रयोजनसहित ६.८० प्रतिशत नगद लाभांश दिने प्रस्ताव गरिएको हो ।

    उक्त प्रस्ताव नेपाल राष्ट्र बैंकबाट स्वीकृत भई बैंकको आउँदो वार्षिक साधारणसभाले पारित गरेपछि सेयरधनीले लाभांश प्राप्त गर्नेछन् । हाल कम्पनीको चुक्ता पुँजी १० अर्ब १२ करोड ६ लाख २८ हजार रुपैयाँ छ ।

    तपाईको प्रतिक्रिया लेख्नुहोस
    images
    images
    images
    images
    साताको लोकप्रीय
    थप समाचार