images
images

अमेरिकी डलरदेखि कुवेती दिनारसम्मको भाउ कति पुग्यो आज ? हेर्नुस् विनिमय दर

अमेरिकी डलरदेखि कुवेती दिनारसम्मको भाउ कति पुग्यो आज ? हेर्नुस् विनिमय दर

शुक्रवार, मंसिर ८ २०८०
शुक्रवार, मंसिर ८ २०८०
  • अमेरिकी डलरदेखि कुवेती दिनारसम्मको भाउ कति पुग्यो आज ? हेर्नुस् विनिमय दर

    काठमाडौँ / नेपाल राष्ट्र बैङ्कका अनुसार आज अमेरिकी डलर एकको बिक्री मूल्य १३३ रुपैयाँ ६६ पैसा रहेको छ भने युरो १४५ रुपैयाँ ९२ पैसा पर्नेछ । 

    images
    images

    त्यस्तै, अमेरिकी डलरको खरिद मूल्य १३३ रुपैयाँ ६ पैसा र युरोको खरिदमूल्य १४५ रुपैयाँ २७ पैसा तोकिएको छ । त्यस्तै, अष्ट्रेलियन डलर एकको बिक्रीमा ८७ रुपैयाँ ८१ पैसा खर्चनु पर्नेछ भने खरिदमा ८७ रुपैयाँ ४२ पैसा पर्नेछ । 

    यसैगरी साउदी अरेवियन रियाल एकको खरिददर ३५ रुपैयाँ ४८ पैसा र बिक्रीमा ३५ रुपैयाँ ६४ पैसा र कतारी रियाल एकको खरिदमूल्य ३६ रुपैयाँ ५१ पैसा र बिक्रीमूल्य ३६ रुपैयाँ ५रुपैयाँ ६८ पैसा तोकिएको छ । 

    त्यस्तै, साउथ कोरियन वन १०० को खरिदमा १० रुपैयाँ २४ पैसा र बिक्रीमा १० रुपैयाँ २८ पैसा, कुवेती दिनार एकको खरिदमूल्य ४३१ रुपैयाँ ७२ पैसा र बिक्रीमूल्य ४३३ रुपैयाँ ६७ पैसा र बहराइन दिनार एकको खरिदमा ३५३ रुपैयाँ ४१ पैसा र बिक्रीमा ३५५ रुपैयाँ १ पैसा पर्नेछ । 

    विस्तृतमा हेर्नुस् 

    Binimaya.JPG

    तपाईको प्रतिक्रिया लेख्नुहोस
    images
    images
    images
    images
    साताको लोकप्रीय
    थप समाचार