images
images

अमेरिकी डलरदेखि युरोसम्मको भाउ कति छ आज ?

अमेरिकी डलरदेखि युरोसम्मको भाउ कति छ आज ?

आइतवार, मंसिर १० २०८०
आइतवार, मंसिर १० २०८०
  • अमेरिकी डलरदेखि युरोसम्मको भाउ कति छ आज ?

    काठमाडौँ / नेपाल राष्ट्र बैङ्कका अनुसार आज आइतबार अमेरिकी डलर एकको खरिदमा १३३ रुपैयाँ १० पैसा र बिक्रीमा १३३ रुपैयाँ ७० पैसा तोकिएको छ । 
    यसैगरी युरोपियन युरो एकको खरिदमा १४५ रुपैयाँ २५ पैसा र बिक्रीमा १४५ रुपैयाँ ९१ पैसा, अष्ट्रेलियन डलर एकको खरिददर ८७ रुपैयाँ ४२ पैसा र बिक्रीदर ८७ रुपैयाँ ८१ पैसा पर्नेछ । 

    images
    images

    विस्तृतमा हेर्नुस् 

    Binimaya.JPG

    तपाईको प्रतिक्रिया लेख्नुहोस
    images
    images
    images
    images
    साताको लोकप्रीय
    थप समाचार