images
images

अमेरिकी डलरको बिक्री मूल्य १३३ रुपैयाँ ७० पैसा पर्ने, अन्य मुद्रालाई कति पर्ला ?

अमेरिकी डलरको बिक्री मूल्य १३३ रुपैयाँ ७० पैसा पर्ने, अन्य मुद्रालाई कति पर्ला ?

सोमवार, मंसिर ११ २०८०
सोमवार, मंसिर ११ २०८०
  • अमेरिकी डलरको बिक्री मूल्य १३३ रुपैयाँ ७० पैसा पर्ने, अन्य मुद्रालाई कति पर्ला ?

    काठमाडौँ / नेपाल राष्ट्र बैङ्कका अनुसार आज सोमबार अमेरिकी डलर एकको खरिदमा १३३ रुपैयाँ १० पैसा र बिक्रीमा १३३ रुपैयाँ ७० पैसा तोकिएको छ । यसैगरी युरोपियन युरो एकको खरिदमूल्य १४५ रुपैयाँ २५ पैसा र बिक्रीमूल्य १४५ रुपैयाँ ९१ पैसा, अष्ट्रेलियन डलर एकको खरिदमा ८७ रुपैयाँ ४२ पैसा र बिक्रीमा ८७ रुपैयाँ ८१ पैसा पर्नेछ । 

    images
    images

    विस्तृत तालिकामा हेर्नुस् 

    Binimaya.JPG

    तपाईको प्रतिक्रिया लेख्नुहोस
    images
    images
    images
    images
    साताको लोकप्रीय
    थप समाचार