images
images

अमेरिकी डलरदेखि कतारी रियालसम्मको भाउ कति छ आज ?

अमेरिकी डलरदेखि कतारी रियालसम्मको भाउ कति छ आज ?

बिहिवार, मंसिर १४ २०८०
बिहिवार, मंसिर १४ २०८०
  • अमेरिकी डलरदेखि कतारी रियालसम्मको भाउ कति छ आज ?

    काठमाडौँ / नेपाल राष्ट्र बैङ्कका अनुसार आज बिहीबार अमेरिकी डलर एकको खरिदमा १३३ रुपैयाँ ३ पैसा र बिक्रीमा १३३ रुपैयाँ ६३ पैसा तोकिएको छ । यसैगरी, युरोपियन युरो एकको खरिदमूल्य १४५ रुपैयाँ ९९ पैसा र बिक्रीमूल्य १४६ रुपैयाँ ६५ पैसा तोकिएको छ भने युके पाउन्ड स्टर्लिङ एकको खरिदमा १६८ रुपैयाँ ६७ पैसा र बिक्रीमा १६९ रुपैयाँ ४३ पैसा पर्नेछ । 

    images
    images

    त्यस्तै, अष्ट्रेलियन डलर एकको खरिदमा ८८ रुपैयाँ ४ पैसा र बिक्रीमा ८८ रुपैयाँ ४४ पैसा, क्यानेडियन डलर एकको खरिदमूल्य ९७ रुपैयाँ ९६ पैसा र बिक्रीमूल्य ९८ रुपैयाँ ४० पैसा, सिङ्गापुरे डलर एकको खरिदमा ९९ रुपैयाँ ८४ पैसा र बिक्रीमा १०० रुपैयाँ २९ पैसा तोकिएको छ । 
    यसैगरी जापानिज येन १० को खरिदमूल्य ९ रुपैयाँ १ पैसा र बिक्रीमूल्य ९ रुपैयाँ ५ पैसा, चाइनिज युआन एकको खरिदमा १८ रुपैयाँ ६६ पैसा र बिक्रीमा १८ रुपैयाँ ७५ पैसा, साउदी अरेवियन रियाल एकको खरिदमूल्य ३५ रुपैयाँ ४६ पैसा र बिक्रीमूल्य ३५ रुपैयाँ ६२ पैसा र कतारी रियाल एकको खरिददर ३६ रुपैयाँ ५४ पैसा र बिक्रीमूल्य ३६ रुपैयाँ ७० पैसा पर्नेछ । 

    विस्तृतमा हेर्नुस् 

    Binimaya.JPG

     

    तपाईको प्रतिक्रिया लेख्नुहोस
    images
    images
    images
    images
    साताको लोकप्रीय
    थप समाचार