images
images

“कम्प्युटर सुरक्षा दिवस ” को अवसरमा नेपाल एसबिआई बैंकका कर्मचारीहरूद्वारा यस्तो प्रतिज्ञा

“कम्प्युटर सुरक्षा दिवस ” को अवसरमा नेपाल एसबिआई बैंकका कर्मचारीहरूद्वारा यस्तो प्रतिज्ञा

बिहिवार, मंसिर १४ २०८०
बिहिवार, मंसिर १४ २०८०
  • “कम्प्युटर सुरक्षा दिवस ” को अवसरमा नेपाल एसबिआई बैंकका कर्मचारीहरूद्वारा यस्तो प्रतिज्ञा

    काठमाडौँ / “कम्प्युटर सुरक्षा दिवस”को अवसरमा नेपाल एसबिआई बैंक लिमिटेडका कर्मचारीहरूले बैंकको नीति अनुरुप कम्प्युटर सुरक्षामा सजग, सचेत र अपडेट रहने र कार्यस्थल तथा कर्मचारीमा सुरक्षा सचेतना फैलाउने प्रतिज्ञा गरेका छन् ।

    बैंकका प्रबन्ध सञ्चालक तथा प्रमुख कार्यकारी अधिकृत दीपक कूमार देले, नायब प्रमुख कार्यकारी अधिकृत तथा प्रमुख वित्तिय अधिकृत राजेश कुमार पंडा, प्रमुख संचालन अधिकृत यादवेंद्र कांत, र अन्य उच्च पदाअधिकारीहरूको उपस्थितिमा बैंकका सम्पूर्ण कर्मचारीहरुलाई उक्त प्रतिज्ञा गराएका हुन् । 

    सन् १९८८ देखि विश्वभर कम्प्युटर सम्बन्धी सुरक्षा चासो जगाउने उद्देश्यले नोभेम्बर ३० तारिखका दिन “कम्प्युटर सुरक्षा दिवस” मनाइँदै आएको छ । यसै सन्दर्भमा बैंकले यो कार्यक्रम राखेको थियो । 

    तपाईको प्रतिक्रिया लेख्नुहोस
    images
    images
    images
    images
    साताको लोकप्रीय
    थप समाचार