images
images

अमेरिकी डलरदेखि कतारी रियालसम्मको भाउ कति छ आज ?

अमेरिकी डलरदेखि कतारी रियालसम्मको भाउ कति छ आज ?

शनिवार, मंसिर १६ २०८०
शनिवार, मंसिर १६ २०८०
  • अमेरिकी डलरदेखि कतारी रियालसम्मको भाउ कति छ आज ?

    काठमाडौँ / नेपाल राष्ट्र बैङ्कका अनुसार आज शनिबार अमेरिकी डलर एकको खरिदमा १३२ रुपैयाँ ९७ पैसा र बिक्रीमा १३३ रुपैयाँ ५७ पैसा तोकिएको छ भने युरोपियन युरो एकको खरिदमूल्य १४४ रुपैयाँ ८४ पैसा र बिक्रीमूल्य १४५ रुपैयाँ ५० पैसा पर्नेछ ।

    images
    images

    यसैगरी, अष्ट्रेलियन डलर एकको खरिदमा ८८ रुपैयाँ १ पैसा र बिक्रीमा ८८ रुपैयाँ ४० पैसा, क्यानेडियन डलर एकको खरिदमूल्य ९८ रुपैयाँ २९ पैसा र बिक्रीमूल्य ९८ रुपैयाँ ७४ पैसा, जापानिज येन १० को खरिदमा ८ रुपैयाँ ९८ पैसा र बिक्रीमा ९ रुपैयाँ २ पैसा तोकिएको छ । 

    यसैगरी चाइनिज युआन एकको खरिदमा १८ रुपैयाँ ६२ पैसा र बिक्रीमा १८ रुपैयाँ ७१ पैसा, साउदी अरेवियन रियाल एकको खरिददर ३५ रुपैयाँ ४५ पैसा र बिक्रीदर ३५ रुपैयाँ ६१ पैसा र कतारी रियाल एकको खरिदमूल्य ३६ रुपैयाँ ४७ पैसा र बिक्रीमूल्य ३६ रुपैयाँ ६४ पैसा पर्नेछ । 

    विस्तृतमा हेर्नुस्

    Binimaya.JPG

    तपाईको प्रतिक्रिया लेख्नुहोस
    images
    images
    images
    images
    साताको लोकप्रीय
    थप समाचार