चर्चित समाचार
  • आज कुन देशको मुद्रालाई कति पर्ला ? हेर्नुस् विनिमय दर

    आज कुन देशको मुद्रालाई कति पर्ला ? हेर्नुस् विनिमय दर

    आइतवार, मंसिर १७ २०८०
    आइतवार, मंसिर १७ २०८०
  • आज कुन देशको मुद्रालाई कति पर्ला ? हेर्नुस् विनिमय दर

    काठमाडौँ / नेपाल राष्ट्र बैङ्कले आज आइतबारको विदेशी मुद्रा बिक्री विनिमय दर प्रकाशित गरेको छ । जसअनुसार आज अमेरिकी डलर एकको खरिदमा १३२ रुपैयाँ ९७ पैसा र बिक्रीमा १३३ रुपैयाँ ५७ पैसा तोकिएको छ 

    भने युरोपियन युरो एकको खरिदमूल्य १४४ रुपैयाँ ८४ पैसा र बिक्रीमूल्य १४५ रुपैयाँ ५० पैसा पर्नेछ ।

    यसैगरी, अष्ट्रेलियन डलर एकको खरिदमा ८८ रुपैयाँ १ पैसा र बिक्रीमा ८८ रुपैयाँ ४० पैसा, क्यानेडियन डलर एकको खरिदमूल्य ९८ रुपैयाँ २९ पैसा र बिक्रीमूल्य ९८ रुपैयाँ ७४ पैसा, जापानिज येन १० को खरिदमा ८ रुपैयाँ ९८ पैसा र बिक्रीमा ९ रुपैयाँ २ पैसा तोकिएको छ । 

    यसैगरी चाइनिज युआन एकको खरिदमा १८ रुपैयाँ ६२ पैसा र बिक्रीमा १८ रुपैयाँ ७१ पैसा, साउदी अरेवियन रियाल एकको खरिददर ३५ रुपैयाँ ४५ पैसा र बिक्रीदर ३५ रुपैयाँ ६१ पैसा र कतारी रियाल एकको खरिदमूल्य ३६ रुपैयाँ ४७ पैसा र बिक्रीमूल्य ३६ रुपैयाँ ६४ पैसा पर्नेछ । 
    हेर्नुस् विनिमय दर

    Binimaya.JPG  

    तपाईको प्रतिक्रिया लेख्नुहोस
    images
    images
    images
    साताको लोकप्रीय
    थप समाचार