images
images

अमेरिकी डलरको बिक्रीमूल्य १३३ रुपैयाँ ५७ पैसा र युरो १४५ रुपैयाँ ३६ पैसा पर्ने, अन्यलाई कति ?

अमेरिकी डलरको बिक्रीमूल्य १३३ रुपैयाँ ५७ पैसा र युरो १४५ रुपैयाँ ३६ पैसा पर्ने, अन्यलाई कति ?

सोमवार, मंसिर १८ २०८०
सोमवार, मंसिर १८ २०८०
  • अमेरिकी डलरको बिक्रीमूल्य १३३ रुपैयाँ ५७ पैसा र युरो १४५ रुपैयाँ ३६ पैसा पर्ने, अन्यलाई कति ?

    काठमाडौँ / नेपाल राष्ट्र बैङ्कका अनुसार आज सोमबार अमेरिकी डलर एकको खरिदमूल्य १३२ रुपैयाँ ९७ पैसा र बिक्रीमूल्य १३३ रुपैयाँ ५७ पैसा, युरोपियन युरो एकको खरिददर १४४ रुपैयाँ ७१ पैसा र बिक्रीदर १४५ रुपैयाँ ४६ पैसा पर्नेछ । 

    images
    images

    त्यस्तै, अष्ट्रेलियन डलर एकको खरिदमा ८८ रुपैयाँ ७३ पैसा र बिक्रीमा ८९ रुपैयाँ १३ पैसा, जापानिज येन १० को खरिदमूल्य ९ रुपैयाँ ६ पैसा र बिक्रीमा ९ रुपैयाँ १० पैसा, साउदी अरेवियन रियाल एकको खरिदमा ३५ रुपैयाँ ४५ पैसा र बिक्रीमा ३५ रुपैयाँ ६१ पैसा र कतारी रियाल एकको खरिदमूल्य ३६ रुपैयाँ ५२ पैसा र बिक्रीमूल्य ३६ रुपैयाँ ६८ पैसा पर्नेछ । 

    विस्तृत तालिकामा हेर्नुस् 

    Binimaya.JPG

    तपाईको प्रतिक्रिया लेख्नुहोस
    images
    images
    images
    images
    साताको लोकप्रीय
    थप समाचार