images
images

विदेशी मुद्रा सटही गर्दै हुनुहुन्छ ? कुन देशको मुद्राको भाउ कति छ आज ?

विदेशी मुद्रा सटही गर्दै हुनुहुन्छ ? कुन देशको मुद्राको भाउ कति छ आज ?

मंगलवार, मंसिर १९ २०८०
मंगलवार, मंसिर १९ २०८०
  • विदेशी मुद्रा सटही गर्दै हुनुहुन्छ ? कुन देशको मुद्राको भाउ कति छ आज ?

    काठमाडौँ / नेपाल राष्ट्र बैङ्कले आज मङ्गलबारको विदेशी मुद्रा बिक्री विनिमय दर प्रकाशित गरेको छ । जसअनुसार आज अमेरिकी डलर एकको खरिदमा १३३ रुपैयाँ ९ पैसा र बिक्रीमा १३३ रुपैयाँ ६९ पैसा र युरोपियन युरो एकको खरिददर १४४ रुपैयाँ ७९ पैसा र बिक्रीदर १४५ रुपैयाँ ४४ पैसा तोकिएको छ । 

    images
    images

    यसैगरी अष्ट्रेलियन डलर एकको खरिदमूल्य ८८ रुपैयाँ ५७ पैसा र बिक्रीमूल्य ८८ रुपैयाँ ९७ पैसा र क्यानेडियन डलर एकको खरिदमा ९८ रुपैयाँ २९ पैसा र बिक्रीमा ९८ रुपैयाँ ७३ पैसा पर्नेछ । 
    विस्तृतमा हेर्नुस् 

    Binimaya.jpg

    तपाईको प्रतिक्रिया लेख्नुहोस
    images
    images
    images
    images
    साताको लोकप्रीय
    थप समाचार