images
images

अमेरिकी डलरको भाउ १३३ रुपैयाँ ७२ पैसा पुग्यो, अन्य देशको मुद्रालाई कति ?

अमेरिकी डलरको भाउ १३३ रुपैयाँ ७२ पैसा पुग्यो, अन्य देशको मुद्रालाई कति ?

बुधवार, मंसिर २० २०८०
बुधवार, मंसिर २० २०८०
  • अमेरिकी डलरको भाउ १३३ रुपैयाँ ७२ पैसा पुग्यो, अन्य देशको मुद्रालाई कति ?

    काठमाडौँ / नेपाल राष्ट्र बैङ्कका अनुसार आज बुधबार अमेरिकी डलरको भाउ १३३ रुपैयाँ ७२ पैसा पुगेको छ । यसअघि अमेरिकी डलर एकको खरिदमा १३३ रुपैयाँ ९ पैसा र बिक्रीमा १३३ रुपैयाँ ६९ पैसा रहेकोमा आज बढेर खरिदमा १३३ रुपैयाँ १२ पैसा र बिक्रीमा १३३ रुपैयाँ ७२ पैसा पुगेको हो ।

    images
    images

    त्यस्तै, यसअघि एकको खरिददर १४४ रुपैयाँ ७९ पैसा र बिक्रीदर १४५ रुपैयाँ ४४ पैसा तोकिएको युरोपियन युरो आज घटेर १४४ रुपैयाँ १२ पैसा र बिक्रीमा १४४ रुपैयाँ ७७ पैसामा सीमित भएको छ । 
    विस्तृतमा हेर्नुस् 

    Binimaya.jpg

    तपाईको प्रतिक्रिया लेख्नुहोस
    images
    images
    images
    images
    साताको लोकप्रीय
    थप समाचार