यो हवाई तस्बिर दक्षिणपश्चिम चीनको गोन्झाउ प्रान्तको पिंगटाङ काउन्टीमा रहेको पिङटाङ भव्य पुल र स्काई ब्रिजको हो । जहाँ दैनिक लाखौँ अवलोकनकर्ताहरु भ्रमण गर्न आइपुग्छन् ।
ठूलो संख्यामा पुलहरू, तिनीहरूका अद्भुत प्रकारहरू र पुलहरूको निर्माणमा प्रयोग गरिएका जटिल प्रविधिहरूका कारण गोन्झाउलाई विश्व पुलहरूको सङ्ग्रहालयू पनि भनिन्छ। वर्षौंदेखि, यस प्रदेशले आर्थिक वृद्धिलाई बढाइरहेको सिन्ह्वाले जनाएको छ । यी पुलहरूका कारण पर्यटन क्षेत्रको विकास अद्भुत देख्न सकिन्छ ।