images
images

अमेरिकी डलरको भाउ बढ्दा सस्तियो युरो, कुन देशको मुद्रालाई कति पर्ला ?

अमेरिकी डलरको भाउ बढ्दा सस्तियो युरो, कुन देशको मुद्रालाई कति पर्ला ?

शुक्रवार, मंसिर २२ २०८०
शुक्रवार, मंसिर २२ २०८०
  • अमेरिकी डलरको भाउ बढ्दा सस्तियो युरो, कुन देशको मुद्रालाई कति पर्ला ?

    काठमाडौँ / नेपाल राष्ट्र बैङ्कका अनुसार आज अमेरिकी डलरको भाउ बढ्दा युरोपयन युरोलगायतको भाउ घटेको छ । यसअघि बिक्रीमूल्य १३३ रुपैयाँ ६३ पैसा रहेको छ भने खरिदमूल्य १३३ रुपैयाँ ३ पैसा रहेको अमेरिकी डलरको भाउ बढेर खरिदमा १३३ रुपैयाँ ७ पैसा र बिक्रीमा १३३ रुपैयाँ ६७ पैसा तोकिएको छ । 

    images
    images

    यसैगरी युरोपियन युरो एकको खरिदमा १४३ रुपैयाँ ४९ पैसा र बिक्रीमा १४४ रुपैयाँ १३ पैसा रहेकोमा आज घटेर खरिदमा १४३ रुपैयाँ ३२ पैसा र बिक्रीमा १४३ रुपैयाँ ९७ पैसामा झरेको छ । 

    त्यस्तै, अष्ट्रेलियन डलर एकको खरिदमा ८७ रुपैयाँ ३७ पैसा र बिक्रीमा ८७ रुपैयाँ ७६ पैसा रहेकोमा आज घटेर खरिदमा ८७ रुपैयाँ ३५ पैसा र बिक्रीमा ८७ रुपैयाँ ७४ पैसामा सीमित भएको छ । 

    विस्तृत तालिकामा हेर्नुस्

    Binimaya.JPG

    तपाईको प्रतिक्रिया लेख्नुहोस
    images
    images
    images
    images
    साताको लोकप्रीय
    थप समाचार