images
images

अमेरिकी डलरको बिक्रीमूल्य १३३ रुपैयाँ ७२ पैसा पुग्यो, अन्य देशको मुद्रालाई कति पर्ला ?

अमेरिकी डलरको बिक्रीमूल्य १३३ रुपैयाँ ७२ पैसा पुग्यो, अन्य देशको मुद्रालाई कति पर्ला ?

शनिवार, मंसिर २३ २०८०
शनिवार, मंसिर २३ २०८०
  • अमेरिकी डलरको बिक्रीमूल्य १३३ रुपैयाँ ७२ पैसा पुग्यो, अन्य देशको मुद्रालाई कति पर्ला ?

    काठमाडौँ / नेपाल राष्ट्र बैङ्कका अनुसार आज शनिबार अमेरिकी डलरको बिक्रीमूल्य १३३ रुपैयाँ ७२ पैसा पुगेको छ भने खरिदमूल्य १३३ रुपैयाँ १२ पैसा रहेको छ । 

    यसैगरी युरोपियन युरो एकको खरिदमा १४३ रुपैयाँ ५३ पैसा र बिक्रीमा १४४ रुपैयाँ १८ पैसा पुगेको छ । 

    विस्तृतमा हेर्नुस्

    Binimaya.JPG

    तपाईको प्रतिक्रिया लेख्नुहोस
    images
    images
    images
    images
    साताको लोकप्रीय
    थप समाचार