images
images

वन ओ वन कम्पनीको १२औँ साधारण सभा हुँदै, आइपिओ निष्कासन गर्ने विशेष प्रस्ताव

वन ओ वन कम्पनीको १२औँ साधारण सभा हुँदै, आइपिओ निष्कासन गर्ने विशेष प्रस्ताव

मंगलवार, पुस ३ २०८०
मंगलवार, पुस ३ २०८०
  • images
    images
    वन ओ वन कम्पनीको १२औँ साधारण सभा हुँदै, आइपिओ निष्कासन गर्ने विशेष प्रस्ताव

    काठमाडौँ / वन ओ वन कम्पनीले आगामी पुस २५ गते १२ औँ वार्षिक साधारण सभा गर्ने भएको छ । नवदूर्गा पार्टी भेन्यू सुकेधारा, काठमाडौँमा अपरान्ह १ बजेदेखि सुरु हुने सभाले आर्थिक वर्ष २०७९/८० को वासलात, नाफा नोक्सान हिसाव, नगद प्रवाह विवरण सहितको लेखापरीक्षकको नियुक्ति प्रतिवेदनमा छलफल गरि पारित गर्नेछ ।

    images
    images

    त्यस्तै, कम्पनीले उक्त साधारण सभामा आइपिओ निष्कासन गर्ने विशेष प्रस्तावमा छलफल गरी पारित गर्नेछ । त्यस्तै, बोनस सेयर जारी गर्ने, नगद लाभांश वितरण, प्रबन्धपत्र र नियमावलीमा आवशयक संशोधनका लागि छलफल हुनेछ ।

    सभाले गत आर्थिक वर्ष २०७९/८० को वासलात, नाफा नोक्सान हिसाव, नगद प्रवाह विवरणसहितको लेखापरीक्षकको प्रतिवेदनमा छलफल गरि पारित गर्नेछ ।

     

    तपाईको प्रतिक्रिया लेख्नुहोस
    images
    images
    images
    images
    images
    images
    images
    images
    images
    साताको लोकप्रीय
    थप समाचार