images
images

सामाजिक सुरक्षा कोषले माग्यो विभिन्न पदका लागि आवेदन, न्युनतम योग्यता कति ? (सूचनासहित)

सामाजिक सुरक्षा कोषले माग्यो विभिन्न पदका लागि आवेदन, न्युनतम योग्यता कति ? (सूचनासहित)

शुक्रवार, पुस ६ २०८०
शुक्रवार, पुस ६ २०८०
  • सामाजिक सुरक्षा कोषले माग्यो विभिन्न पदका लागि आवेदन, न्युनतम योग्यता कति ? (सूचनासहित)
    images
    images

    काठमाडौँ / सामाजिक सुरक्षा कोषले रिक्त पदपूर्तिका लागि आवेदन माग गरेको छ । 

    कोषले आज एक सार्वजनिक सूचना जारी गर्दै ४४ जना कर्मचारीका लागि दरखास्त आह्वान गरेको हो। लोक सेवा आयोगबाट लिइने आन्तरिक तथा खुला प्रतियोगितात्मक परीक्षाका कोषले दरखास्त माग गरेको हो । 

    तोकिएको न्यूनतम योग्यता पुगेका उमेदवारहरूले कोषको अनलाइन दरखास्त प्रणालीमार्फत दरखास्त दिनसक्ने कोषले बताएको छ ।

    कोषले नवौं तह (उपनिर्देशक) देखि चौथो तहसम्मका लागि दरखास्त मागेको छ । आवेदन पुस २६ गतेसम्म दिन सकिनेछ । 

    1.JPG

    2.JPG

    तपाईको प्रतिक्रिया लेख्नुहोस
    images
    images
    images
    साताको लोकप्रीय
    थप समाचार