images
images

नेपाल लाइफ इन्स्योरेन्सको भक्तपुर शाखाबाट एमडिआरटी बने बिस्ट

नेपाल लाइफ इन्स्योरेन्सको भक्तपुर शाखाबाट एमडिआरटी बने बिस्ट

मंगलवार, पुस १७ २०८०
मंगलवार, पुस १७ २०८०
  • नेपाल लाइफ इन्स्योरेन्सको भक्तपुर शाखाबाट एमडिआरटी बने बिस्ट

     काठमाडौँ / नेपाल लाइफ इन्स्योरेन्स शाखाबाट भिम बहादुर बिष्ट मिलियन डलर राउन्ड टेबल (एमडिआरटी) बनेका छन् । एमडिआरटीको वार्षिक लक्ष्य व्यक्तिगत कोडमा प्रथम बीमा शुल्क ४१ लाख ७१ हजार ५ सय रुपैयाँभन्दा बढी बीमा शुल्क डिसेम्बर ३१ मा पुरा गरी उनी एमडिआरटी बनेका हुन् । 

    images
    images

    अछाम जिल्ला निवासी विष्टले वि.सं.२०७७ सालमा नेपाल लाइफ, भक्तपुर शाखामा अभिकर्ताको रूपमा कार्य सुरु गरेका हुन् ।  नेपाल लाइफ इन्स्योरेन्सको सिस्टमअनुसार २०७८ सालमा उनी व्यवसाय संयोजक र एजेन्सी म्यानेजर बनेका हुन् । 

    एमडिआरटी बनेका उनलाई इन्स्योरेन्सको भक्तपुर शाखा प्रमुख ज्ञानेन्द्रमान तुलाधर र कर्मचारीहरूका साथै, पेशागत अभिकर्ता संघको तर्फबाट अध्यक्ष राजेश खुलाललगायतले शुभकामना तथा बधाई ज्ञापन गरे । 

    तपाईको प्रतिक्रिया लेख्नुहोस
    images
    images
    images
    images
    images
    images
    images
    साताको लोकप्रीय
    थप समाचार